आँफु बलेको आगो हुन सक्नुपर्छ, ताप्न निस्किने हरुको कहिल्यै दुब्लो हुने छैन ।
टुटेर जुडेका सम्बन्ध हरु मा जती नै मिठास भर्न खोजे पनि आखिरी मा स्वाद बिहिन नै हुन्छन ।
बाटो भुल्ने नि हुँदैन हराउने नि हुँदैन हराउने त गन्तब्य हो, Self Satisfaction को लागि हामी अनेक बहना बनाइदिन्छौ अनी जिन्दगी यसरी नै गुज्रिदै जान्छ...