''खोज्दैछु संगिनी जीवनको यात्रामा'' Poem by Babu Kaji Bhandari

''खोज्दैछु संगिनी जीवनको यात्रामा''

पाठशालामा बेसत थीए पड़न लेखन
१५ नाग्यो १६ पनी स्कूल सके पड़न
आयो रिजल्ट, थालें कालेज खोजन
थियो इक्छा ठुलो मेरो बिज्ञान पड़न

ढेबा मरु गरीब गाऊले शाद जीवन
पड़ने इक्छा जगाऊदै थाले रुन कराउन
बाबा बोल्दै ढेबा मरु छुडू ख पड्न पड्न
माँ भन्छिन मन त थियो धेरै पदाउन

बाबु हली आमाको कुरै छोडू यहाँ
खोजन थाले ऋण पाउनु कहाँ
छोरा अब छोड पड्न जाऊ कमाऊन
हिडें बा आमा छोड़ी मुगलान

जवानी जीवन देखन थाले जोड़ी
अभागीको रँदै रहिन्छ मोरी
यसो हेर्छु आफुलाई देख्दिन कम
हाई भन्छु उनी भंछिन वेलकम

फुल फाक्छु गुलाबको छुदै छुदिन
चिठ्ठी लेख्छु इंग्लिशमा सोधि सोधिकन
उमेर पुग्यो २४, २५ विबाह गर भंछिन आमा
खोज्दैछु संगिनी जीवनको यात्रामा

बाबु काजी भण्डारी

COMMENTS OF THE POEM
Babukaji Bhandari 14 August 2013

it's poem in nepali language please vote and comment thanks

0 0 Reply
READ THIS POEM IN OTHER LANGUAGES
Babu Kaji Bhandari

Babu Kaji Bhandari

Ramechhap, Rasnalu
Close
Error Success