शहरको कोलाहलबाट एकदिन मात्रै बाहिरिदा...
कागती हालेको कालो चिया कप,
रिलाक्स्ड मुड, पिर्-चिन्ता बिर्सेको समय,
रिमझिम पानी पर्दै थियो |
चराहरु कतै वोत लागेर बसेका थिए |
उनीहरु को चिरिबिरी अवाज,
मन्सुनको झरिको अवाज,
प्रकृती साचिक्कै सुन्दर छिन् |
~मेधा
This poem has not been translated into any other language yet.
I would like to translate this poem