प्रसँग प्रकृती,
उन्को भिभिन्न मुडहरु,
उन्को रिस थामी नसक्नु को |
दुइटा दृश्य:
जमिन नै हल्लिने, भवन नै गिर्ने भूकम्प आउँदा
मुटु नै थर्काउने गरी मेघ गर्जिदा,
मानौ एउटा आनविक युद्धनै सुरु भए जस्तो |
प्रसँग प्रकृती,
उन्को भिभिन्न मुडहरु,
उन्को रिस थामी नसक्नु को |
~मेधा
This poem has not been translated into any other language yet.
I would like to translate this poem