Find out now that people are following you or liking and commenting on your poems or quotes.
आश, लागिरहन्छ भेटने तिमीलाई तिमीलाई, लाग्दो हो के छ र - खास? खास, तिम्रै छायाँ अनुरुपछ तिम्रो - विचार विचार, गर्दै राख्छु एउटा सानो - प्रस्ताव प्रस्ताव, भलाकुसारी गर्ने - क्षणभर क्षणभर, छैनमलाई भनेथ्यौ - फुर्सद फुर्सद, मेरो पनिथियो केवल - मुठ्ठीभर मुठ्ठीभर, लिएर जब आएथ्यौ-समाचार समाचार, भित्र मिसाएरआशातीत - सुवास सुवास, थियो तिम्रो प्रगति - सम्भावनाको सम्भावनाकोे, थियो त्यो एक गोधुलि- साँझ साँझ, तर झमक्कै विलायो बाटैमा - मेरोसाथ मेरोसाथ, छोडेर गयथ्यौ जब छ भनि- हतार हतार, तरमलाई रत्तीभरपनि- छैन छैन, तृष्णा आजै तिम्रो भेट्टाउन- अस्तित्व अस्तित्व, तिम्रो र मेरो गर्दै होला- विश्राम विश्राम, कुनै अवचेतगर्तमा- सङ्गै सङ्गैै, भएरनै त्यो सम्भव फेरी यो - भेटघाट भेटघाट, फेरीअतृप्त नै किन- लाग्छ? लाग्छ, पुरा भएकै छैनहाम्रा - गफगाफ गफगाफ, गरेरै मेटिने दुबैको- प्यास प्यास, मर्ने अनिब्युतिने - अनयास अनयास, लाग्छ तिमीमा छ केहि -खास खास, त्यसकै छ मलाइ- तलास ।
Delivering Poems Around The World
Poems are the property of their respective owners. All information has been reproduced here for educational and informational purposes to benefit site visitors, and is provided at no charge...
1/23/2021 4:12:12 PM # 1.0.0.425