कल्पनाको सागर Poem by Medha Upreti

कल्पनाको सागर

खुल्ला सफा निला आकाशमा उड्ने चरी म
रीतुहरुसँग रमाउने परी म
फुलकै नजिक नाच्ने मौरी म
कालो रातमा मधुर बत्ती बल्ने जुन्किरी म

नदीको कल्कल आवाज्
कोइलीको कुहुकुहु गीत्
निरन्तर डाक्छन मलाई
कल्पनाको सागरमा डुबे म

~मेधा

COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success