यो अधेरी रातको अधेरिमा हराएको झै लगेको छ आज मेरो माया
किन किन यो आन्धकारको भुमरिले बगाइरहेको झै लागिरहेको छ आज मेरो माया
सोध्न खोज्दैछु आज तिमीलाई के साचै गर्क्सौ तिमी मलाई माया? ?
की हो यो मात्र मेरो मनमा जन्मिएको एक मिथ्या, जुन जन्मियो कारण यही माया
सपनिको राजकुमारको कल्पनमा कल्पिरहेक मेरा आखा
रसाउदै छन आज तिम्रो समझनामा सोची तिमीलाई नै यो मन्को राजा
पारिवारिक भुमरिमा बाधिएकी बन्धी त म पनि हु नि
तर स्वोतन्त्र मन त अनेक कल्पनमा रुमलिने नै रहेछ
संगीतको धुनम रम्न खोज्छु त तिम्रो आवज को गुन्जन महसुस हुन्छ
प्रकृतिको काखमा रम्न खोज्छु त तिम्रो स्पर्श महसुस हुन्छ
म त तिमीलाई निसन्देह भन्न सक्छु म तिमीलाई माया गर्छु
तर के म, तिमी पनि मलाई माया गर्छौ भन्ने कल्पना म त छैन नि? ?
भन न फुछु तिमी मलाई माया त गर्छौ नि? ? ?
This poem has not been translated into any other language yet.
I would like to translate this poem