बुझ्न देऊ Poem by Pratikshya Sedhain

बुझ्न देऊ

बुझ्न देऊ
मलाई तिम्रो व्यथा
सुन्न देऊ
मलाई तिम्रो कथा
एह माया! ! तिमी आउ! ! मेरो साथ
जीवन बिताऊ

सधै भरि
मेरो जीवनमा
उईज्यालो लेराऊ

ए माया
तिमी आऊ
ए माया
तिमी आऊ

बुझ्न देऊ
मलाई तिम्रो व्यथा
सुन्न देऊ
मलाई तिम्रो कथा

आखा भरि! ! सपनी छ! !
मन भरि! ! आशा बग्छ! !
तिम्रो साथ जीवन बिताउने
सपनिलाई बिपनिमा भावी समय मा जिउने
हामी सँग रही सबैमझ खुशी ल्याउने

ए माया
हुन्छ भनन
सपनिलाई साकार गर्छु भनन
मेरो माया
माया गर्छु वनन

सानु तिमी यहाँ आएउ मेरो मनमा खुशी ल्याउ
यो जीवनको अन्धकारलाई
थाहा छैन कता भागआयोउ
ए माया तिमी आएउ

अब मात्र
बुझ्न देऊ
मलाई तिम्रो व्यथा
सुन्न देऊ
मलाई तिम्रो कथा

Sunday, May 29, 2016
Topic(s) of this poem: love,love and dreams
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Pratikshya Sedhain

Pratikshya Sedhain

Kathmandu
Close
Error Success