शब्द मौन छ
अलग भाव बोकेर
र पो त अर्थ निस्किन्छन
आ आफ्ना मतलव का
आफ्नै बोझ ले थिचिएर
चुपचाप सहिरहेछ चीर हरण
सोच्दो हो कतै
बिसेक त बरु बनवास थियो
बूढो भीश्म सरसैया मा
बन्धन मा दुर्योधन
पाण्डव बिचरा जन्मेकै छैनन
गुना हरुको चलिरहेछ राज
This poem has not been translated into any other language yet.
I would like to translate this poem