आज धेरै हल्ला हरु सुनिदै छन् यता
घुम्ती न आई बाटो तिम्रो मोडियो कि त्यता
थाहै नदिइ तिमीले अन्तै जोड्यौ कि त नाता
भन्थेउ साथ को सहयात्री छोडियें कि के'था ।।
खबर हरु न आउँदा तिम्रो बारे ज्यादा
भित्र कतै च्वास्स दुख्छ बल्झिदै छ व्यथा
मन मुटु जोड्ने तार छुटायौ कि त्यता
सम्बन्ध को बल्थ्यो दियो फुटाएउ कि के'था ।।
(sg anyol) (20/6/2012)
This poem has not been translated into any other language yet.
I would like to translate this poem