स्वप्निल महल को खोजी मा
भौतारिएर थकित निरास
एउटा जिन्दगी आर्यघाट मा
सुतेर सोच्ने गर्दो हो
कती मुर्ख्याइँ गरिएछ
उ सम्झाउन चाहन्थ्यो केही
उदाहरण आँफैलाई लिएर
फेरी आँफै सम्झियो झस्कियो
जान्ने बोल्दैन बोल्ने जान्दैन
अनी फेरी सुतिरह्यो चुप चाप
This poem has not been translated into any other language yet.
I would like to translate this poem