Pipala Dhungana

Pipala Dhungana Poems

एउटा मिठो सपना यो टुट्यो भने के गरुँला?
तिमी सँगै बाँच्ने रहर छुट्यो भने के गरुँला?

तिमी माथि बाँधेको यो भरोशाको डोरी
...

मेरै साथमा हुँदा पनि तिमिलाइ दुखी देख्नुपरे
मुटु काटी बिछोडका कथाहरू लेख्नुपरे
भैगो तिमी खुशी हुनु मलाई संसार जित्नु छैन ।
मेरो खुशी निम्ति तिमीलेपिडा माथि टेक्नुपरे।।
...

प्रेम आब्हान र स्मृति
अगणित संम्झनाहरुले
रुवाईदिन्छकतिबेला
जब वर्षौं पहिले भेटिएकाहरु
...

भुइँमान्छेको नारा -पीपला ढुंगाना (pipala Dhungana)

ए मलाई नङ्ग्याउन
लागिपरेका मान्छेहरू!
...

The Best Poem Of Pipala Dhungana

कल्पना

एउटा मिठो सपना यो टुट्यो भने के गरुँला?
तिमी सँगै बाँच्ने रहर छुट्यो भने के गरुँला?

तिमी माथि बाँधेको यो भरोशाको डोरी
मलाइ नै छली कतै चँुड्यो भने के गरुँला?

आजभोलि लाग्छ डर आफ्नै छाँया देख्दा पनि
एक्लै देखि उसले छाडि उठ्यो भने के गरुँला?

दुखाएर आफ्नै चित्त फुलाएर सास पनि
तिम्रै नाम मा चल्ने मुटु फुट्यो भने के गरुँला?

Pipala Dhungana Comments

Close
Error Success