रोएँ Poem by Pipala Dhungana

रोएँ

हिजो जिन्दगीले झुक्यायो र रोएँ।
आज फेरी जिन्दगीले दुखायो र रोएँ
आँशु पनि तलतल लाग्ने अफिम जस्तै लत भएछ
पिउँदा पिउँदै मनको तलाउ सुकायो र रोएँ।।

Tuesday, July 23, 2019
Topic(s) of this poem: tears
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success