शुभकामना! ! ! Poem by Sursen Gaunle Anyol

शुभकामना! ! !

उल्ल्लास मय बनोस जीवन्, हटोस मनको अंध्यारो
वितेका पल जे जो भए, आगामी रहोस् उज्यालो ।
पल पल मा सफलता मिलोस्, मेटीउन् खुड्किला हरु,
तृष्णाका जाला हटुन् मनका, जीवन बन्धन मुक्त होओस् ।।
सतका कदमहरु चलुन् ती जती, सवै मञ्जील युक्त होउन्,
सन्तोष सुख-शान्ती सन्तुष्टी, सधैं सधैं साथ रहुन् ।
नरहोस् मन भित्र कतै, पीडा, इर्श्या र द्वेश भाव,
मनोकामना पूरा होउन्, मिलोस सधैं सफलता ।।

POET'S NOTES ABOUT THE POEM
Dashain
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Sursen Gaunle Anyol

Sursen Gaunle Anyol

Pokhara, Nepal
Close
Error Success