पटमूर्ख Poem by Sursen Gaunle Anyol

पटमूर्ख

कती हेर्नु जुन लाई आज आँखा चिम्म गरेँ,
दुनियाँ को रमिता मा साँच्चै दङ्ग परेँ,
पाखे भन्ने हरु लाई आज कसी लगाइ हेरें
स्वयं कथीत ब्रान्डेड हरु को क्वालिटि ले मरें ।।
गलत हो कि सहि हो कि दाँज्न आफ्नो ठम्याइ,
यथार्थ र भ्रम बिच को पर्दा च्याती हेरें,
मजाकैमा जानी जानी एउटा गल्ती गरेँ,
नगरबधु सँग उनको प्रेमी सोधी हेरें ।।

Friday, August 25, 2017
Topic(s) of this poem: myself
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Sursen Gaunle Anyol

Sursen Gaunle Anyol

Pokhara, Nepal
Close
Error Success