स्वार्थ हरुको जालो मा सम्बन्ध हरु अल्झिएसी,
जडाउरी ले आफुलाई नयाँ नै पो सम्झिएपछी ।
के के हुने हो रमिता हेर्न बाँकी नै छ अझै,
ढल ले आफुलाई पवित्र गंगाजल सम्झिएसी ।।
This poem has not been translated into any other language yet.
I would like to translate this poem