Ujjwal Raj Ghimire Poems

Hit Title Date Added
1.
म त ढोंगी

कायाको दासी, मायापुरी निबासी
करममा फसेको, भरममा बसेको
मतिको छ मेरो गति
वनस्पति बिनासी, सृष्टि मासी,
...

2.
होस! अब म उठ्छु।

होस! अब म उठ्छु।
कतिन्जेल म 'भैदिए हुने',
'भैदिए हुने' भनेर बसौँ।
मैले भैदिए हुने भन्दैमा
...

3.
शब्दका थुप्राहरू

यो दुनियॉं भरिमा
उसलाई सबै भन्दा मन पर्ने
…कविता!
...

4.
खस्नु

ऊ एकदिन अचानक खस्यो
कोहि रोए, कोहि छट्पटाए ।
कसैले कविता लेखे, कसैले गीत गाए
कसैले बत्ती बाले त कसैले मुख चुक्चुकाए ।
...

Close
Error Success